प्रतिनिधिसभा विघटन मुद्दामा बारले तोक्यो एमिकस क्युरी

काठमाडौँ असार १ गते । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको अदालतका सहयोगीमा दुई वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका…