बासमती धानको आधिकारिता गुम्ने खतरा, नेपाललाई छैन त्यसको चासो

नेपालले बासमतीको आधिकारिकता नपाउने खतरा बढ्दै गइरहेको छ । वासमती धानको भौगोलिक संकेत (पेन्टेन्ट राइट) का लागि भारत र पाकिस्तानले दावी गरेपनि नेपालले पनि आफ्नो दावी प्रस्तुत गरेको थियो तर…