मधेशमा थाहै निदिइकन चिनियाँ क्याम्प

पछिल्लो समय चीनले नेपालमा आफ्नो गतिविधि तीब्र रुपमा अगाडि बढाएको छ । २०७४ को चुनावपछि बनेको सरकारलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेपछि नेपालमा चीनका गतिविधिले तीब्रता पाएको थियो…