Khadya Bibhag

गायक जगजित सिंह, जसको जीवन नै एउटा गजल हो

गजल गायनको इतिहासमा नयाँ प्रयोग गरेर आफूलाई जुगजुगसम्म स्थापित गराउन सफल गायक संगीतका र र सर्जक जगजीत सिंहले वास्तवमा उनको परिवर्तित नामअनुसार जगलाई जितेर नै देखाएको छ । हामीमध्ये गीत…