छुरा प्रहार गरि हत्या गर्ने आरोपमा पाँचजना पक्राउ

सिरहा पुस ७ गते । छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका– ६ का पाँच जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका…