चीनले गरेको अघोषित नाकाबन्दी हटाउन माग

काठमाडौँ माघ ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चीनले नेपालमाथि गरेको अघोषित नाकाबन्दी हटाउनका लागि सरकारसँग माग गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘दक्षिणको मात्र होइन उत्तरको…