Khadya Bibhag

भारतद्वारा कोशी कोरिडोर विद्युत प्रसारणलाइन हस्तान्तर

काठमाडौँ असोज २०–भारतले २२० केभि डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) नेपाललाई हस्तान्तरण गरेको छ । विद्युत प्रशारणलाइन निर्माण सम्पन्न भएको अवसरमा धनकुटाको हिलेमा आज एक कार्यक्रमको आयोजना…