तिलासक्रायतमा किसानलाई नगद आम्दानी

महोत्तरी, पुस २४ गते । तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व नजिकिएसँगै महोत्तरीका गरिब किसानको व्यस्तता झनै बढ्छ । पर्व विशेषमा आफ्ना उत्पादित फसलले राम्रो मूल्य पाउने आशमा गरिब किसानको व्यस्तता बढ्ने गरेको…