Khadya Bibhag

उर्जा मन्त्री र भारतका उर्जा सचिव बीच भेटघाट

काठमाडौँ फागुन १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सो अवसरमा उहाँहरुबीच समग्र ऊर्जाको विकास,…