राखी साइनो डिप्लोमेसीको ट्रयाक–२

–अनन्त अनुराग भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको स्वागतलाई प्रधानमन्त्री शेरवहादुर देउवालाई निकै इन्तजार गर्नुपर्यो । स्वभाबिक रुपमा बनेको सरकार भएको भए दिल्लीले उहिले नै नेपालका नवनियुक्त प्रधानमन्त्री देउवालाई उहिले…