एमालेका केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश

सप्तरी चैत ९ गते । संविधानसभा सदस्य एवं एमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । उहाँलाई बुधबार जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,…