जनकपुरमा रावणको वध

जनकपुर असोज २९ गते । जनकपुरमा रावण वध कार्यक्रम सम्पन्न भएको छ । भगवान् रामको ससुराली मानिने जनकपुरमा रावणवद्ध कार्यक्रम हेर्न सर्वसाधारणको भिड थियो । १४ वर्षे वनवासपछि रावणसँग युद्धमा…