निरहुवासँग शिल्पाको रोमान्स

नेपाली अभिनेत्री शिल्पा पोखरेलको रोमान्स भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुवासँग देखिने भएको छ । उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजिट भूमिकामा…