२९३ संक्रमण पुष्टि, दुईको मृत्यु

काठमाडौँ पुस ८ गते । देशभर पछिल्लो २४ घण्टामा थप २९३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ६२६ को पीसीआर परीक्षण गरिएको थियो ।…

मोर्डना खोप दिन सुरु

महोत्तरी पुस ७ गते । यहाँका सामुदायिक विद्यालयका छात्रछात्रालाई कोभिड–१९ विरुद्धको मोर्डना खोप दिन थालिएको छ । आज जिल्लाका सात स्थानीय तहका सबै सामुदायिक विद्यालयमा १२ देखि १८ वर्ष उमेर…

एकजनामा थप ओमिक्रोन सक्रमण पुष्टि

काठमाडौ पुस ७ गते । नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमिक्रोन र २२ जनामा डेल्टा…

कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा

काठमाडौँ कात्तिक २० गते । पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा…

१८३ जना कोरोना संक्रमित

काठमाडौ कात्तिक १९ गते । पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ का सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा…

९७ हजार ७० ले कोरोना भाइरसविरुद्धको खोप

काठमाडौँ कात्तिक १७ गते । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको ४४७ मा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद…

चीनद्वारा १६ लाख मात्रा खोप प्रदान

काठमाडौँ कात्तिक १७ गते । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि…

४०८ जना कोरोना संक्रमित थपिए

काठमाडौ कात्तिक १४ गते । आज ४०८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने ५१८ जना रोगलाई जितेर घर फर्केका छन् । दश जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या…

कारोना संक्रमित ३७२

काठमाडौँ कात्तिक १३ गते । देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९११ को…

१४७ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

काठमाडौँ असोज ३० गते । पछिल्लो २४ घण्टामा एक हजार ४४६ जनाको पीसीआर गर्दा १३६ र ३२७ को एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको…