नेपालमा राजपालको तीन घण्टा

बलिउडका हास्य कलाकार राजपाल यादव सर्लाहीको एक कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउनु भएको थियो । स्थलमार्ग हुँदै नेपाल आउनु भएका राजपाल यादव कार्यक्रममा तीन घण्टा बस्नु भएको थिया ।…