राजनीतिमा महिलाको सहभागिता

–विनोदकुमार विश्वकर्मा ‘विमल’ पीएचडी स्कलर,- नेपालको कुल जनसँख्याको ५१.४ प्रतिशत महिलाको जनसँख्या रहेको भए पनि राज्य संरचनाका सबै क्षेत्र र तहमा महिलाको प्रतिनिधित्व ज्यादै कम छ । राजनीति सबै नीतिहरूको…