मलाह जातीको पेशा संकटमा 

सुनसरी कात्तिक ७ गते । माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह समुदायको पेसा सङ्कटमा पर्न थालेको छ । जिल्लाको ठूलादेखि साना जलाशयमा माछा पालन हुन  थालेपछि मलाह समुदायको पेसा…

आर्थिक उन्नतीका लागि व्यावसायीक कृषिमा जोड

सुनसरी कात्तिक १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता एवं सुनसरी ४ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोष मेहताले व्यावसायिक कृषिमा जोड दिनु भएको छ । आफ्नो चुनावी अभियानको…

गच्छदारले भन्नुभयो, ‘पार्टीमा एक पद एक उम्मेदबारको नीति रहेकाले चित्त नदुखाउनु होला’

सुनसरी वैशाख ५ गते । काँग्रेस सुनसरीले ‘घरघर जाऔं, काँग्रेस जिताऔंं’ अभियानको अन्तिम दिन जिल्ला भेला सम्पन्न गरेको छ । काँग्रेसले जिल्लाको १२ स्थानीय तहको १२४ वटै वडामा पार्टीको सम्पर्क…

सुनसरीमा एकलाख १३ हजार मतदाता थपिए

सुनसरी चैत १७ गते । सुनसरीमा एक लाख १३ हजार ६०६ जना मतदाता थपिएका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुनसरीबाट पाँच लाख ३४ हजार ७६५…

छठपर्वका लागि बाँसका सामग्री बनाउनमा मरिक समुदाय व्यस्त

काठमाडौँ कात्तिक २२ सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन…

रेडक्रशद्वारा अग्नीपीडितलार्इ राहत वितरण

सुनसरी असोज ३० गते । सुनसरी भोक्राहा नरसिंह गाउपालिका–८ का अग्नीपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंह गाउपालिकाले एक कार्यक्रमको आयोजना…

लोसपाद्वारा संयमता अपनाउन आह्वान

सुनसरी असोज २९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सुनसरीले समाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ । लोसपा सुनसरीका अधयक्ष रामनारायण यादव र सचिव अनुप सुब्बाले संयुक्त रुपमा आज…

तरकारीमा झरीले व्यापक क्षति

केही दिनदेखिको झरीले सर्लाहीका किसानले फलाएको तरकारी बालीमा व्यापक क्षति पु¥याएको छ । डुबानमा परेर तरकारी कुहिन थालेको किसानहरुले गुनासो गरेका छन् । लौका, काक्रो, खुर्सानी, झिङनी लगायतका तरकारी बालीमा…