भैयादुज अर्थात दिदीवहिनी तथा दाजुभाइको प्रेम

काठमाडौँ कात्तिक २० गते । तराई मधेशमा आज ‘भैयादुज’ अर्थात भरजुतिया पर्व मनाइँदै छन् । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो…

मिथिला क्षेत्रमा गोधन पर्व

महोत्तरी, कात्तिक १९ गते । दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक…

लक्ष्मीपुजाका दिन राती खेलिने हुक्का लोली (फोटो फिचर)

काठमाडौँ कात्तिक १८–दशैं सक्ने वित्तिकै तिहार अर्थात दीपावलीको तयारी सुरु हुन्छ । र, दीपावलीको मुख्य आकर्षण हुक्का लोलीको तयारी पनि त्यसैसँग हुन्छ । कपडाको (गोलो गोलो) हुक्का लोली बनाएर विक्रिका…

गोदावरी पुष्प मेला हुँदै

काठमाडौं, ९ गते । ललितपुरको जावलाखेल मैदानमा १४ औँ गोदावरी पुष्प मेला हुने भएको छ। कृषि विभाग र फ्लोरिकल्चर एशोसिसन (फ्यान) को संयुक्त आयोजनामा उक्त मेला हुने भएको हो ।…

संकटमा कुमाले पेसा

महोत्तरी कात्तिक ९ गते । आधुनिक झिलिमिली बिजुली बत्ती, धातुका दियो, भाँडाकुडालगायतका वस्तुका कारण तिहार र छठपर्वको लागि पुस्तौदेखि महोत्तरीमा माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाले जातीको पेसा सङ्कटमा…