Khadya Bibhag

२०७७ कात्तिक १६-३० को अंक

[googleapps domain=\”drive\” dir=\”file/d/1tKIJ5Bv_2L8C28YV661ojD0w2wlWIZHK/preview\” query=\”\” width=\”640\” height=\”480\” /]

पर्सामा मुकेश चौरसियाको हत्या बारेमा नेकपाका नेताहरुले जारी गर्नुभयो यस्तो विज्ञप्ति

 

जनता समाजवादी पार्टी नेपालको नजरमा अहिलेको राजनीतिक अवस्था

[googleapps domain=\”drive\” dir=\”file/d/1WV-jNpRwaPYx1hLE1RpwqOozrO_RHMZ3/preview\” query=\”\” width=\”640\” height=\”480\” /]

जनता समाजवादी पार्टी नेपालमा कार्यविभाजन

 

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको नामावली

 

जसपा नेपालको राजनीतिक तथा सांठनिक प्रस्तावहरु

[googleapps domain=\”drive\” dir=\”file/d/1lqCbL0rP3j85k84j6uoA82LoNHSjKzcJ/preview\” query=\”\” width=\”640\” height=\”480\” /]

कोरोना संक्रमणबाट र्सविधानसभाका पूर्वसदस्य चौधरीको निधन

सप्तरी कात्तिक ११ गते । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन  भएको  पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला…

चिनियाँ कम्युनिस्ट पार्टीद्धारा भट्टराईको स्वास्थ्यलाभको कामना

कार्तिक ११ गते । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ ।  भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड…

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले रअ प्रमुख गोयललाई भेटेको बारेमा उपप्रधानमन्त्रीको स्पष्टोक्ति

 प्रधानमन्त्रीसँग ‘रअ’ का प्रमुखको भेट – प्रायोजित कुप्रचार र वास्तविकता ———————————————(१) भारतीय गुप्तचर संस्था –‘रअ’ का प्रमुख सामन्त गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसित भेट…

म अशोक राईको श्रीमती भन्दा पनि सुशिल श्रेष्ठबाट नै बढी चिनिएको छु

–सुशिला श्रेष्ठ सुशिला श्रेष्ठ कम्युनिस्ट आन्दोलनका एक सशक्त योद्धा हुनुहुन्थ्यो । उहाँ सानैदेखि अन्याय र अत्याचारको विरुद्धमा संघष{ गदै{ आउनुभयो । लामोसमय कम्युनिस्ट पाटी{मा आवद्ध भएर काम गनु{भएका उहाँ अहिले…