Khadya Bibhag

अर्जुनले गरे गुपचुप इन्गेजमेन्ट

धुरन्धर फिल्मका कारण चर्चामा रहेका अभिनेता अर्जुन रामपालले प्रेमिका गेब्रिएला डेमेड्रिएससँग गोप्य रूपमा इन्गेजमेन्ट गरेको खुलासा गरेका छन् । अभिनेताले स्वयं यो कुराको खुलासा गरेका हुन् । साथै, उनकी प्रेमिका…

मधेशमा एकताको आवश्यकता

मधेशमा एकपटक पुनः ध्रुवीकरणका लागि पहल भइरहेको छ । एउटा अर्को मधेश आन्दोलन गर्नका लागि मधेश केन्द्रीत दलहरुको बिचमा पहल सुरु भएको छ । त्यसको पहल जनता प्रगतिशिल पार्टीका अध्यक्ष…

मधेशमा जनसँख्याको भारी

–चेतन अधिकारी गत चैतमा प्रकाशित राष्ट्रिय जनगणना २०७८ को नतिजाको प्रतिवेदनले नेपालको जनसँख्या वितरणको खाडललाई उजागर गरेको छ । देशको एकमुष्ट जनसँख्या, वृद्धिदर, जनघनत्व आदिको तथ्याङ्क हेर्दा नेपाल जनसाँख्यिक हिसाबले…

नक्कली स्टिकर तथा नक्कली रक्सी बनाई बिक्री गर्ने पक्राउ

 नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने २८ वर्षीय नवीन पन्थी र सोही ठाउँका ३१ वर्षीय मुक्तार पठानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने…

माधवका लागि झलनाथ देखाउने दाँत मात्र

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका लागि झलनाथ खनाल ‘बार्गेनिङ टुल्स’ बन्नुभएको छ । सत्ता गठबन्धनमा राष्ट्रपतिका लागि छलफल हुँदा अध्यक्ष नेपालले राष्ट्रपतिमा झलनाथ खनालको नामअघि सार्नुभएको थियो ।…

उद्योग मन्त्रालय नपाएपछि खानेपानी मन्त्रीबाट अब्दुल खानले दिए राजिनामा

काठमाडौँ चैत १७ गते । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले खानेपानी मन्त्रालयको सट्टामा उद्योग मन्त्रालय माग गर्नुभएको थियो । तर मन्त्रिपरिषद्…

पार्टी छाडेकालाई जनमतले पुनः प्रवेश नगराउने

काठमाडौँ फागुन २ गते । जनमत पार्टीले आफ्नो दल छाडेर गएकालाई पुनः नफर्काउने भएको छ । तीन दिनसम्म चलेको जनमत पार्टीको कार्यकारिणी समितिको बैठकले पार्टी छाडेर गइसकेकालाई पुनः पार्टीमा नफर्काउने,…

स्वतन्त्र सांसद साह र जयसवाल जसपामा प्रवेश

काठमाडौँ माघ ८ गते । मधेश प्रदेशको प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट चुनाव जित्नु भएका सुरिता साह र प्रमोद जयसवाल आज जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । सुरिता साह महोत्तरी…

विश्वासको मत बारे निर्णय गर्ने अधिकार महन्थ ठाकुरलाई

काठमाडौँ पुस २४ गते । लोकतान्त्रिका समाजवादी पार्टी नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नदिने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा आज बसेको…

धान खरिद गर्दै खाद्य कम्पनी लहान

सिरहाका किसानले धान थन्काएको करिब एक महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही पुस १७ गते…