Khadya Bibhag

मधेशी नागरिक समाजद्धारा आन्दोलनको माग विपरित संविधान पेलेर बनाउदैमा जनतालाई स्वीकार्य नहुने भन्दै अपि निकालेका छन् । अपिल यस्तो रहेको छ ।

राप्रपा नेपाल पनि प्रक्रियावाट बाहिरिनेवारे जानकारी

काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ…

संघीय समाजवादी फोरम नेपालले संयुक्त राष्ट्रसंघलाई पठाएको पत्र यस्तो छ

संघीय समाजवादी फोरम नेपालले सरकारले गम्भीर मानव अधिकार उल्लङंघन गरेको भन्दै राष्ट्रसंघीय महासचिव बान कि मुनलाई पत्र लेखेको छ । नेपालका लागि राष्ट्रसंघीय आवासीय संयोजक जेमी म्याकगोल्डरिक मार्फत् बान कि…

सप्तरीमा १ र महोत्तरीमा ३ गरी चार आन्दोलनकारीको मृत्यु

महोत्तरी, भदौ २३ गते । प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर तीन महोत्तरीमा तीनजनाको मृत्यू भएको छ । महोत्तरीको जलेश्वरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले लाठी जुलुस…

भैरहवाबाट लक्ष्मण थारु प्रक्राउ, सोधपुछ गरिदैँ

भैरहवा, भदौ २३ ।  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीको टीकापुरमा सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा बुधबार बिहान भैरहवाबाट प्रहरीले नियन्त्रणमा…

विराटनगरमा दर्जनौँ अश्रु लगायत गोली प्रहार गर्दा एक प्रर्दशनकारी घाइते

विराटनगर, भदौ २३ गते । विराटनगरमा प्रहरीको गोली लागि एक प्रर्दशनकारी घाइते भएको छन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज २६ औ दिनको बन्दको क्रममा अवस्था झन भयावह बन्दै गएको…

राजधानीको हुकापानी बन्द गर्ने गरी शुरु भयो मधेशमा आन्दोलन

वीरगञ्जको फाइल फोटो काठमाडौ भदौ २३ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको आनिश्चितकाल तराई मधेश बन्द आज २६ औ दिन पनि जारी रहेको छ । काँग्रेस, एमाले, एमाओवादीले…

जनकपुर बल्दैः आज २६ औं दिन पनि जनकपुर अशान्त छ । हिजो प्रहरीले प्रदर्शनकारीमाथि गरेको दमनका विरोधमा जनता आए सडकमा

बन्दका कारण बारा र पर्साको उद्योगी मारमा

बारा, भदौ २३ गते । संयुतm मधेसी मोर्चाले गरेको बन्द अवहानको २६ दिनसम्म उधोगी व्यापारीहरुले  ठूलै नोकसानी व्यहोर्नु परेको छ । बारा र पर्सामा मात्र करिब  १६ अर्ब ८७ करोडको…

कम्लहरी मुक्त जिल्लामा मुक्त छैन कम्हलरी

फाइल फोटो दाङ, भदौ २३ गते । दाङलाई पहिलो मुक्त कम्लहरी जिल्लाका रुपमा घोषणा गरे पनि अझै ३३ जना कम्लहरी मुक्त हुन बाँकी रहेका छन् । मुक्त कम्लहरी विकास मञ्च…