Khadya Bibhag

विश्वकै होचाँ व्यक्ति डाँगीको उपचारको क्रममा निधन

काठमाडौं, भदौ १८ गते । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगीको निधन भएको छ । अमेरिका भ्रमणमा रहेको उनको उपचारका क्रममा…

बेवारिसे युवतीको शव फेला

बर्दिया, भदौ १८ गते । बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीमा एक बेवारिसे युवतीको शव बिहीबार फेला परेको छ । अन्दाजी २३ वर्षीया युवतीको शव अनुहारलगायत शरीरको छाला खुइलिएर दुर्गन्धसमेत…

सप्तरीमा गएराति यात्रुवाहक वसमा आगजानी

सप्तरी, भदौ १८ गते । प्रदर्शनकारीहरुले गएराति सप्तरीको भारदहमा एक यात्रुबाहक बसमा ईलाका प्रहरी कर्यालय अगाडी आगजनी गरेका छन् । प्रहरी स्कर्टिङमा रहेको ना४ख ४२६६ नम्बरको यात्रुबाहक बस आगजनीबाट पूर्णरुपले…

वीरगंजमा लगातार कर्फयूको कारण जनजीवन कष्टकर बन्दै

वीरगंज, भदौ १८ गते । वीरगञ्जमा लगातार पाँचौ दिन कफ्र्यु जारी रहेकोले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाको आह्वानमा २०…

अज्ञात समुहद्धारा श्रीराम सुगरमिलको चार गाडीमा आगजानी

रौतहट, भदौ १८ गते । रौतहटको गरुडास्थित श्रीराम सुगर मिलमा अज्ञात समुहले गए राति चारवटा सवारी साधनमा आगजनी गरेका छन् । अज्ञात समुहले अनुहारमा नकाव लगाएर आएका १५र२० जनाको समुहले…

क्यामरुनमा बम विस्फोटमा १९ जना भन्दा बढिको मृत्यु

काठमाडौं, भदौ १८ गते । अफ्रिकी मुलुक क्यामरुनमा भएको छुट्टाछुट्टै विस्फोटमा १९ जनाको मृत्यु भएको छ । केही संचारमाध्यमले भने नीजि स्रोतलाई उद्धृत गर्दै ३० जनाभन्दा बढीको मृत्यु भएको जनाएका…

नेपालमा ८१ प्रतिशत साक्षर रहेको तथ्याङ्ग सार्वजनिक

काठमाडौं, भदौ १८ गते । मनत्री परिषदले देशभरिमा १५ देखि ६० वर्ष उमेर समूहका दुई लाख ८३ हजार नौ सय १३ निरक्षर बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रले…

राजधानीमा संघीय गठबन्धनको ¥याली(फोटो फिचर)

काठमाडौं, भदौ १७ गते । सङ्घीय समाजवादी फोरम, नेपाल सम्मिलित संघीय गठबन्धनले तराई–मधेस–थरुहटमा सरकारले सेना परिचालनको फिर्ता गर भन्ने नारासहित विहिवार राजधानीमा ¥याली जुलुस प्रर्दशन गरेको थिए । काठमाडौंको भृकृटीमण्डपबाट…

तौलिहवामा निषेधित क्षेत्रको समय सिमा तेस्रो पटक फेरी थप

कपिलवस्तु, भदोै १७ गते । स्थानीय प्रशासनले कपिलवस्तुको तौलिहवा बजारमा घोषणा गरेको निषेधित क्षेत्रको सयमसीमा आजदेखि यही भदौ २३ गतेसम्म एक हप्ताका लागि थप गरेको छ । आन्दोलनरत मधेसी मोर्चाका…

सरकारी गाडीले बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरि आगजानी

सप्तरी, भदौ १७ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दका क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आज राजविराजमा जिल्ला भूसंरक्षण र जिल्ला शिक्षा कार्यालयका गाडीमा तोडफोड र…