थारू सङ्ग्रहालय स्थापना

नवलपरासी कात्तिक १४ गते । आदिवासी थारू समुदायको परम्परागत संस्कृति र पहिचान संरक्षण गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा थारू सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको सरावल गाउँपालिका–१ तुलसीनगरस्थित पूर्वपश्चिम…

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै

सप्तरी असोज ३० गते । बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न…

रेडक्रशद्वारा अग्नीपीडितलार्इ राहत वितरण

सुनसरी असोज ३० गते । सुनसरी भोक्राहा नरसिंह गाउपालिका–८ का अग्नीपीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा भोक्राहा नरसिंह गाउपालिकाले एक कार्यक्रमको आयोजना…

पूर्वमन्त्री जितेन्द्र सोनलले लगाउनु भयो नेता तथा कार्यकर्तालाई टिका

बारा असोज ३० गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं लोसपा प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलले पार्टीका नेता तथा कार्यकर्तालाई टिका लगाएर आशिर्वाद दिनुभयो ।…

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौँ, असोज २८ गते । नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा…

सुकुम्बासीले गरे मुख्यमन्त्री कार्यालय घेराउ

धनुषा असोज १९ गते । सुकुम्बासीले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिएका छन् । आफूहरुको जग्गा गैर सुकुम्बासीले अतिक्रमण गरेको भन्दै उनीहरुले धर्ना दिएका हुन् । मंगलबार जनकपुरधाममा…

प्रदेश २ लोकसेवा आयोगले बुझायो प्रतिवेदन

धनुषा असोज १८ गते । प्रदेश २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई उक्त प्रतिवेदन बुझाउनुभएको…

तराई मधेशमा यसरी मनाइयो चौरचन पर्व हेर्नुस् तस्विरमा

काठमाडौँ भदौँ २५ गते । आज तराई मधेशमा चौरचन पर्व सम्पन्न भएको छ । तराई मधेशमा मनाईने महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) आज धुमधामका साथ मनाएको छ । तराई मधेशमा चौरचन…

तराई मधेशको आस्थाको पर्व चौरचन आज मनाइँदै

काठमाडौँ भदौँ २५–तीज पर्व धुमधामका साथ सम्पन्न भएसँगै तराई मधेशमा मनाई महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) आज त्यहाँ मनाइँदैछ । तराई मधेशमा चौरचन पर्वलाई निकै आस्थाको रुपमा लिइन्छ । कृष्ण जन्मअष्टमीको…

महोत्तरीमा नौसय घर डुवान

महोत्तरी भदौं ११ गते । महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा…