Khadya Bibhag

डेरी एशोसिएशन बागमती प्रदेशको दोस्रो अधिवेशन हुने

काठमाडौँ पुस २२ गते । नेपाल डेरी एसोसिएशन बागमती प्रदेशको दोस्रो साधारणसभा एवं अधिवेशन माघ ४ गते हुने भएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बशुन्धारा हुमागाईंको…

भारतबाट रसायनिक मल खरिद गर्ने सरकारको निर्णय

काठमाडौँ पुस २१ गते । मन्त्रीपरिषद्को बैठकले भारतसँग रसायनिक मल खरिद गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले भारतसँग पाँच वर्षका लागि रसायनिक मल खरिद गर्ने निर्णय गरेको…

उखुको समर्थन मूल्य ५९० रुपियाँ

काठमाडौँ पुस २१ गते । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले दिने अनुदानसहित उखुको मूल्य प्रति क्विन्टल ५९० रुपियाँ तोकेको कृषि तथा पशुपन्छी विकास…

आर्थिक वर्षका चार महिनामा झण्डै दुईलाख मेट्रिकटन मकै बीउ आयात

काठमाडौँ, पुस १६ गते । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम…

उखुको मूल्य निर्धारण नहुँदे किसानले काट्न थाले उखु

सर्लाही पुस १२ गते । सर्लाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण…

मल नपाउँदा किसान चिन्तित

सर्लाही पुस ११ गते । यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको…

चार हजार ५५८ बिघाका लागि स्यालो ट्युवेल

पर्सा पुस ७ गते । लामो समयदेखि खेतीका लागि सिँचाइको कुनै सुविधा नभएको बारा, पर्सा र रौतहटका ग्रामीण क्षेत्रमा स्यालो ट्युबवेल जडान गरेर सिँचाइ सुविधा पु¥याइएको छ । भूमिगत जलस्रोत…

दिगो विकासका लक्ष्य हासिल गर्न साना किसानले महत्वपूर्ण योगदान दिएको छ–कृषि मन्त्री यादव

काठमाडौ, पुस ८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दिगो विकासका लक्ष्य…

मलको अभाव हुन नदिन पेट्रोलिय पदार्थको जस्तै मूल्य समायोजन गर्ने

काठमाडौ पुस ७ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले मुलुकका आर्थिक विकास तथा समृद्धिका लागि कृषि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक…

देशमा मल हाहाकार उता फालाफाल

देशमा यतिखेर मलको हाहाकार भइरहेको बेला सरकारले कृषिको उत्पादन बढाउन सरकारले भारी सहुलियत दिएर झिकाइएको रसायनिक मलको ठूलै हिस्सा अन्य व्यापारिक प्रयोजनमा दुरुपयोग भएको पाइएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन…