कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले कृषिलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्य लिएको बताउनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१, बिर्तामा सञ्चालन हुन थालेको किसान फिड मिल प्र्रालिको उदघाट्न गर्दै मन्त्री…
Category: कृषि
भारतसँग मल खरिद गर्ने सम्झौता अन्योलमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट सिधै मल खरिद गर्ने भनि सम्झौता गर्ने तयारी गरेको थियो तर पुस २५ गते हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएपछि सम्झौता…
मल कारखानामा विदेशी लगानीकर्ताको नजर
नेपालले खोल्ने भनिएको रासायनिक मल कारखानामा लगानी गर्नका लागि विदेशी तथा स्वदेशी लगानीकर्ताहरु प्रस्ताव गरेका छन् । वर्षेनी हुने मलको अभावलाई रोक्न सरकारले आफ्नै रसायनिक मलको कारखाना खोल्ने निर्णय गरेको…
गृहमन्त्रालयले अर्थ मन्त्रालयसँग माग गर्यो पाँच अर्ब
गृहमन्त्रालयले किसानलाई राहत वितरण गर्नका लागि अर्थ मन्त्रालयसँग पाँच अर्ब रुपियाँ माग गरेको छ । बेमौसमी वर्षाका कारण धानमा क्षति व्यहोरेका किसानलाई राहत प्रदान गर्नका लागि रकम माग गरेको हो…
प्रशोधित दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ
राष्ट्रिय दुग्ध विकास बोर्डले सरकारलाई दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरेको छ । यसअघि प्रशोधित दूधको मूल्य प्रतिलिटर ७६ रुपियाँ थियो । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस…
तिलासक्रायतमा किसानलाई नगद आम्दानी
महोत्तरी, पुस २४ गते । तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व नजिकिएसँगै महोत्तरीका गरिब किसानको व्यस्तता झनै बढ्छ । पर्व विशेषमा आफ्ना उत्पादित फसलले राम्रो मूल्य पाउने आशमा गरिब किसानको व्यस्तता बढ्ने गरेको…
डेरी एशोसिएशन बागमती प्रदेशको दोस्रो अधिवेशन हुने
काठमाडौँ पुस २२ गते । नेपाल डेरी एसोसिएशन बागमती प्रदेशको दोस्रो साधारणसभा एवं अधिवेशन माघ ४ गते हुने भएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बशुन्धारा हुमागाईंको…
भारतबाट रसायनिक मल खरिद गर्ने सरकारको निर्णय
काठमाडौँ पुस २१ गते । मन्त्रीपरिषद्को बैठकले भारतसँग रसायनिक मल खरिद गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले भारतसँग पाँच वर्षका लागि रसायनिक मल खरिद गर्ने निर्णय गरेको…
उखुको समर्थन मूल्य ५९० रुपियाँ
काठमाडौँ पुस २१ गते । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले दिने अनुदानसहित उखुको मूल्य प्रति क्विन्टल ५९० रुपियाँ तोकेको कृषि तथा पशुपन्छी विकास…
आर्थिक वर्षका चार महिनामा झण्डै दुईलाख मेट्रिकटन मकै बीउ आयात
काठमाडौँ, पुस १६ गते । चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् । मकै खेती गर्ने मौसम…
