लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ जेठ २१ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । बबरमहलस्थित लोसपाको कार्यालयमा १ वजेदेखि बैठक बस्न लागेको पार्टी कार्यालय सचिव प्रदीप पाठकले बताउनुभयो…

वडा अध्ययक्षले स्वास्थ्य विमामा ५० प्रतिशत छुट दिने, कसरी गर्ने स्वास्थ्य विमा ?

सिरहा जेठ १४–सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामपृत यादवले प्रत्येक नागरिकलाई स्वास्थ्य विमा गराउन आग्रह गर्नुभएको छ । हिजो पदभार ग्रहण गर्दै अध्यक्ष यादवले उपचार खर्च…

चुनाव जित्ने अजय यादवको यस्तो छ दावी

सिरहा वैशाख १७ गते । माओवादी केन्द्र नेता अजय यादव सिरहाको वरियारपट्टी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएर चुनाव प्रचारलाई तीब्रता दिनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यसअघिका गाउँपालिका अध्यक्षले पाँच वर्षसम्म गरेको…

पर्सामा जसपाको दलित कोटाका सदस्य निर्विरोध

पर्सा वैशाख १७ गते । जनता समाजवादी पार्टीले पर्साबाट जितको खाता खोलेको छ । जसपा पर्साले पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बाट आफ्नो जितको पहिलो खाता खोलेको छ…

औरही गाउँपालिकमा जसपालाई राप्रपा र जनता पार्टीको समर्थन

सिरहा वैशाख १६ गते । सिरहा औरही गाउँपालिकाका लागि राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अध्यक्षका उम्मेदवार सुकदेव यादव र नेपाल जनता पार्टीबाट अध्यक्षका उम्मेदवार रामविलास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिइ आज जसपालाई…

मनिष मिश्र रामनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार, वडाको पनि लाग्यो टुगों

सर्लाही बैशाख ८ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा मनिष कुमार मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको लोसपा नेपाल रामनगर गाउँपालिकाको बैठकले सो…

वीरगञ्ज महानगरपालिकाका लागि लोसपा र एमालेबीच तालमेल

पर्सा बैशाख ८ गते । वीरगन्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन भएको छ । महानगरपालिकाको मेयरमा एमालेको तर्फबाट विजयकुमार सरावगी जानु भएका छन् भने उपमेयरमा लोसपाका…

मेयरको उम्मेदवारका लागि सिफारिस भएका लोसपा नेता एमालेमा प्रवेश

जनकपुर बैशाख ६ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएका जानकी राम साह आज एमालेमा प्रवेश गर्नुभएको छ । लोसपाबाट वडा नम्बर ७ को…

पत्रकार बीपी साहले पाउनु भयो मेयरको टिकट

धनुषा वैशाख ५ गते । सिके राउत नेतृत्वको जनमत पार्टीका भातृ संगठन प्रेस जनमत संघका अध्यक्ष बीपी साहले धनुषाको सबैला नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नका लागि टिकट (मनोनयपत्र) प्राप्त गर्नुभएको…

गच्छदारले भन्नुभयो, ‘पार्टीमा एक पद एक उम्मेदबारको नीति रहेकाले चित्त नदुखाउनु होला’

सुनसरी वैशाख ५ गते । काँग्रेस सुनसरीले ‘घरघर जाऔं, काँग्रेस जिताऔंं’ अभियानको अन्तिम दिन जिल्ला भेला सम्पन्न गरेको छ । काँग्रेसले जिल्लाको १२ स्थानीय तहको १२४ वटै वडामा पार्टीको सम्पर्क…