Khadya Bibhag

बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सम्पन्न

काठमाडौँ कात्तिक १४ गते । बलिउड चलचित्र ‘उचाई’को नेपालमा छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो । दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन…

उचाईका लागि कलाकारहरु नेपालमा

काठमाडौँ असोज १९ गते । भारतीय बलिउड फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीनजना वरिष्ठ कलाकार अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा र सारिका हसन काठमाडौँ आइपुग्नु भएको छ ।…

गायक जगजित सिंह, जसको जीवन नै एउटा गजल हो

गजल गायनको इतिहासमा नयाँ प्रयोग गरेर आफूलाई जुगजुगसम्म स्थापित गराउन सफल गायक संगीतका र र सर्जक जगजीत सिंहले वास्तवमा उनको परिवर्तित नामअनुसार जगलाई जितेर नै देखाएको छ । हामीमध्ये गीत…

प्रेमगञ्जको एउटै गीतमा ३० लाख

२५ वर्षदेखि स्पोटब्यायमा काम गर्दै आईरहनु भए राजु फुयालको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र “प्रेमगञ्ज“ को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो ।…

अश्विनीलाई ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान’

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा लाई “राष्ट्रलाई पु¥याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको…

शिल्पाले स्विकार गरिन् गल्ती

बलिउड नायिका शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफी मामिलामा एक महिनाभन्दा बढी समयदेखि जेलमा छन् । उनलाई १९ जुलाईमा मुम्बई क्राइम ब्रान्चले पोर्नोग्राफी मामिलामा पक्राउ गरेको थियो । यो घटनापछि…

‘इण्डियन आइडल’ विजेता पवनदीप

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इण्डियन आइडल’ को सीजन–१२ को विजेता घोषणा भएको छ । सीजन–१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । १२ घण्टा लामो फाइनल एपिसोडमा…

राधिकाको अश्लीलता

बलिउड अभिनेत्री राधिका आप्टेलाई चलचित्रको माध्यमले अश्लीलता फैलाएको आरोप लागेको छ । उनि अभिनीत नयाँ चलचित्र आउन लाग्दा ट्वीटरमा उनको आलोचना हुँदै ‘ह्यासट्याग बोइकटराधिकाआप्टे’ चलेको हो । भारतको ट्वीटर ट्रेन्डिङमा…

हनी सिंहमाथि उनकै श्रीमतीद्वरा हिंसाका आरोप

बलिउडका चर्चित ¥यापर हनी सिंहलाई श्रीमति शालिनी तलवारले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । दिल्लीको तीस हजारी अदालतमा शालिनीले घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा सिंह विरुद्ध मुद्दा…

तराई मधेशको बजार छुन नसकेको नेपाली चलचित्र

पछिल्लो समय चलचित्र क्षेत्र निक्कै फड्को मारिसकेको छ । नयाँ नयाँ विषयवस्तु, नयाँ नयाँ लोकेशनहरुको खोजी गर्दै चलचित्र बजार टाढा टाढासम्म जान थालेको छ । एउटा सानो म्युजिक भिडियो बनाउनलाई…