वायु मनसुनीको प्रभावले भारी वर्षा हुने सम्भावना

काठमाडौ असार २४ गते । देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,…

कस्तो छ मौसमको हालचाल ?

काठमाडौँ असार २२ गते । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि…

पहिरोले ट्रक पुरिँदा दुईको मृत्यु

धादिङ, असार १९ गते । अविरल वर्षापछि आएको पहिरोमा ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नं १० मा खसेको पहिराले चारवटा सवारी…

कर्णालीमा कर्मचारीलाई १२ दिनको पर्यटन बिदा

  कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवद्र्वन गर्न र कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले…

कञ्चनपुरमा ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना

कञ्चनपुर, जेठ १८ गते । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।…

एकै परिवाराका १४ जना कोरोना संक्रमित

CORसर्लाही जेठ १६ गते । सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो…

विवाहको प्रलोभनमा परी एक युवती घरेलु हिंसाको सिकार

सर्लाही, जेठ गते । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत…

महादेव मन्दिरमा चोरी

जनकपुर जेठ १५ गते । जनकपुरमा रहेको शिव मन्दिरमा चोरी भएको छ। कुपेश्वरनाथ महादेव मन्दिरबाट शिवलिंगमा रहेको चाँदीको नाग र दान पेटिकामा रहेको रकम पनि चोरी भएको जिल्ला प्रहरी कार्यालय…

उपेन्द्र यादवको पहलमा ३० सिलिण्डर

सप्तरी जेठ १५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पहलमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजलाई ३० थान अक्सिजन सिलिन्डर प्राप्त भएको छ । उपेन्द्र यादव सप्तरी २…

     अफगानिस्तानमा २३ तालिवान लडाकू मारिए  

काबुल, १४ जेठ (रासस÷सिन्ह्वा)  :  अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन् । देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउसो भिडन्त भएको सैन्य…