कञ्चनपुर, जेठ १८ गते । नयाँ भेरियन्टसहितको कोराना भाइरसको सङ्क्रमणबाट सञ्चारकर्मी सङ्क्रमित हुन थालेपछि नेपाल पत्रकार महासङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरले ‘पत्रकार कोरोना उपचार कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।…
Category: समाज
एकै परिवाराका १४ जना कोरोना संक्रमित
CORसर्लाही जेठ १६ गते । सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो…
विवाहको प्रलोभनमा परी एक युवती घरेलु हिंसाको सिकार
सर्लाही, जेठ गते । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत…
महादेव मन्दिरमा चोरी
जनकपुर जेठ १५ गते । जनकपुरमा रहेको शिव मन्दिरमा चोरी भएको छ। कुपेश्वरनाथ महादेव मन्दिरबाट शिवलिंगमा रहेको चाँदीको नाग र दान पेटिकामा रहेको रकम पनि चोरी भएको जिल्ला प्रहरी कार्यालय…
उपेन्द्र यादवको पहलमा ३० सिलिण्डर
सप्तरी जेठ १५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पहलमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजलाई ३० थान अक्सिजन सिलिन्डर प्राप्त भएको छ । उपेन्द्र यादव सप्तरी २…
अफगानिस्तानमा २३ तालिवान लडाकू मारिए
काबुल, १४ जेठ (रासस÷सिन्ह्वा) : अफगानिस्तानमा भएको दुई पक्षिय भिडन्तका क्रममा थप २३ तालिवान लडाकूहरु मारिएका छन् । देशको बाल्ख प्रान्त अन्तर्गत पर्ने शोल्गारा जिल्लामा बिहीबार दिउसो भिडन्त भएको सैन्य…
जनप्रतिनिधि र सिडियोबीच विवाद
सर्लाही, जेठ १४ गते । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) सङ्क्रमणको दोस्रो लहर व्यावस्थापनको काममा प्रभावकारी भूमिका नखेलेको भन्दै सर्लाहीका जनप्रतिनिधिहरू र प्रमुख जिल्ला अधिकारीबीच विवाद बढेको छ…
बानका अध्यक्ष न्यौपानेको निधन
सुनसरी जेठ १४ गते । रेडियो सञ्चालकहरूको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा…
आगलागीबाट रु १५ लाख क्षति
ताप्लेजुङ, गते १४ गते । फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने…
दुई सातामा १३८ पिन्ट रगत जमा
कैलाली, जेठ १४ गते । सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत दुई सातामा १३८ पिन्ट रगत जमा भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल…

