काठमाडौँ जेठ १५ गते । सरकारले अगामी आर्थिक वर्षका २६ अर्ब ७५ करोड रुपियाँ खोपका लागि छुट्याएको छ भनेसरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजना गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०७८०७९ को वजेट सार्वजनिक गर्दै उहाँले कोरोनाबाट नागरिकको जीवन रक्षाका लागि यसपालीको वजेट ल्याएएको बताउनुभयो ।
कोरोना महामारीका कारण आर्थिक वृद्धि ऋणात्मक हुन पुगको हो। चालु आर्थिक वर्ष २०७७र७८ मा भने आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अर्थमन्त्री विष्णु पौडेलले बताए।
अहिले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि आय र व्ययको विवरण सार्वजनिक भइरहेको छ।


तपाईको प्रतिक्रिया