Khadya Bibhag

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौँ जेठ २२ गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पर्नेछ । यो मूल्य शनिबार राति १२ बजेपछि लागू हुने गरी

तपाईको प्रतिक्रिया