Khadya Bibhag

विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश

पर्सा वैशाख ७ गते । विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जसपा पर्साको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टी पर्साका अध्यक्ष हरेन्द्र प्रसाद कानु, तमलोपाका पूर्व जिल्ला अध्यक्ष जोगेन्द्र प्रसाद कुर्मी, नेकपा एमालेका मनिर आलम नेपाली काङ्ग्रेसका कार्यकर्ता पवन कुमार सिंह, शारदा शंकर गुप्ता, बृजेश राम लगायतका नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया