बाबुराम नेतृत्वको नेसपा विभाजन, महेन्द्र राय यादव पक्षले गर्यो माओवादीसँग एकता

काठमाडौँ चैत ३ गते । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र डा.बाबुराम भटटरई नेतृत्वको नेपाल समाजवादी पार्टी बिच पार्टी एकता गर्ने सहमति भएको छ ।

आज दुई पार्टी बिच बनेको एकता संयोजनको बैठक प्रधानमन्त्री प्रचण्ड को अध्यक्षतामा बसेको थियो र सो बैठकले यस्तो निणृय गरेको हो ।

तर यो एकताको निर्णयमा डा.बाबुराम भटट्राई असहमति जनाएको छ । नेसपाका अर्का अध्यक्ष महेन्द्रराय यादव पक्षले एकताका लागि सहमति गरेको हो ।

तपाईको प्रतिक्रिया