Khadya Bibhag

मधेश आन्दोलनमा बारामा घाइते भएका आन्दोलनकारी उपचार वीर अस्पतालमा । घाइतेको बारेमा जानकारी लिँदै तमलोपाका जितेन्द्र सोनल र बीपी यादव

नकपुरमा मैथिल ब्राह्मण समाज नेपाल (परिवार) द्वारा महायज्ञ नामक हवन कुंडमा विधिवत् रुपले मंत्रोच्चारणकसंग ‘मधेश विरोधी सबहक खोप सहित कबुतराय स्वाहा’ भन्दै जाप गर्दै महायज्ञ

वीरगंजको शहिद शबयात्रामा ओर्लियो मानव सागर

काँग्रेसका सभासिद् राजेन्द्र आमात्यले सहयोग स्वरुप दिएको रकम घाइतेले फिर्ता गरेको छ ।

सर्लाहीको मलंगवामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आयोजना गरेको विरोध सभामा सहभागि नेताहरु- फोटोः पंकज दास

मधेश आन्दोलनमा भदौ १ गते सहादत प्राप्त गरेका राजीव राउतको पार्थिव शरीरलाई दागवत्ती दिँदै उनका नाबालक छोरा । फोटोः उपेन्द्र साह

सहिद राजिव राउतको शव यात्रामा सहभागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो श्रद्धाञ्जली दिँदै । फोटोः मनिष सुमन

आन्दोलनलाई नयाँ रुप दिनको लागि बारा जिल्लामा मधेशीहरुको संस्कृति झिझिँया कार्यक्रम गर्दै मधेशी महिलाहरु

प्रहरीको गोलीबाट मधेश आन्दोलनमा मृत्यू भएका राजिव राउतको सम्झनामा तमलोपाद्धारा श्रद्धाञ्जली

सर्लाही सदभावना पार्टीका क्रान्तिकारी युवा नेता द्वारा सिमान्कन,नागरिकता,समानुपातिक प्रतिनिधित्व,निर्वाचन प्रणाली जनसन्ख्याको अधारमा हुनुपर्ने माग राख्दै प्रदर्शन