Khadya Bibhag

बन्द गराउने क्रममा पक्राउ परेका नेताहरु महराजगञ्जको दुई नम्बर प्रहरी गणमा

नेपाल बन्द सफल पार्नका लागि संघिय समाजवादी फोरम नेपाल पाटीृको जुलुस राजधानीमा

६ प्रदेशको विरोध गर्दै चार नेताको पुतला जलाउँदै विराटनगरका मधेसी मोर्चाका कार्यकर्ता

हिजो राती आएको ६ प्रदेशको खाकालाई जलाउँदै नेपाल सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरु

तराई मधेश विद्यार्थी फ्रन्टको सातौ वर्षीक उत्सव कार्यक्रमलाई उद्धाट्न गदै तमलोपाका अध्यक्ष महन्थ ठाकुर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मस्यौदाको विरुद्धमा नेपालगञ्जमा गरेको विरोधसभा कार्यक्रममा सहभागि मोर्चाका नेताहरु

सिरहाको धनगढी गाविस नयनपुर गाउँमा स्थानीय दिपक मरिकको परिवारलाई पानी खान ( ईनार छुन ) नदिएको घटनाले मुलुक तात्तिएको वेला विश्व हिन्दु परिषदको साधु सन्त म०डलका केन्द्रीय सदस्य श्री श्री १०८ श्री हितराम दास जी माहाराज आज विवादित ईनारमा पुगेर रामचन्द्र मरिक डोमको हातवाट पानी खाँदै ।

तराई मधेशमा युवाहरुले मधेशप्रति देखाएको माया । तमलोपाका युवा नेता कृष्ण सिह र विद्यार्थीका एक नेतृ मधेशलाई चिनाउँदै ।

मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टीको छैठो वार्षिक उत्सवामा बोल्दै पार्टीका अध्यक्ष विजकुमार गच्छदार

नेपाल बौद्धिक पेसाकर्मी महासंघ तथा महासंघका प्रमुख घटकहरुको केन्द्रिय समितिहरुको घोषणासभा