Khadya Bibhag

वसन्तपुर दरवार स्क्वायरमा भारतीय सेनाप्रमुख मनोज मुकुन्द नरवणे

 

जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठहरु नेता डा.बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो सहभागी (कात्तिक ३)

  जसपा नेपालको कार्यकारिणी समितिको बैठक

मधेश र मधेशीको अस्तृत्व संग सरकारले खेलवाड गरेको भन्दै संघिय मधेसी मोर्चाका कार्यकताहरुले महोत्तरीको जलेश्वरमा शुक्रबार अर्धनग्न जुलुस प्रर्दशन गरेका छन् .

तराई मधेशमा सरकारी दमनको विरोध गर्दै माइतीघर मण्डलामा तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल लगायतका नेता तथा अन्य अभियन्ताहरु ।

नाकामा यसरी धर्ना बसेपछि पारीबाट कसरी आउँछन् तेल । बेकारमा हुँदैछ भारत नेपालबीचको झेल । सुनौली नाका ।

सिरहाको लहानमा आन्दोलनकारीले तीन दलको विरोधमा निकालिएको गधा जुलुस ।

मधेश आन्दोलनमा सहिद भएकाहरुको श्रद्धान्जलीसभामा सहभागिता जनाउँदै नेकपा माओवादीका संयोजक मातृका यादव

जनकपुर गएका डा.बाबुराम भट्टराई विरोध गर्दै त्यहाँका स्थानीय नेता तथा युवा विद्यार्थीहरु

पुर्व–पश्चिम राजमार्ग अन्तरर्गत सर्लाही खण्डको नवलपुरमा राजमार्ग अबरुद्ध गरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकताले शनिवार धर्ना दिएको

तराई मधेशमा जारी आन्दोलनको बारेमा राष्ट्रिय मिडियाले स्थान नदिएको विरोधमा जनकपुरका व्यपारीले टीभी फोड कार्यक्रम सञ्चालन गर्दै । फोटोः उपेन्द्र महतो