Khadya Bibhag

हनी सिंहमाथि उनकै श्रीमतीद्वरा हिंसाका आरोप

बलिउडका चर्चित ¥यापर हनी सिंहलाई श्रीमति शालिनी तलवारले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । दिल्लीको तीस हजारी अदालतमा शालिनीले घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा सिंह विरुद्ध मुद्दा…

फेशन डिजाइनर काउन्सिल अफ नेपालको सल्लाहकारमा अश्विनी झा नियुक्त

काठमाडौँ साउन १० गते । फेशन डिजाइनर काउन्सिल अफ नेपालले आफ्नो सल्लाहकारमा कोरियोग्राफर अश्विनीकान्त झालाई नियुक्त गरेको छ। छैठौँ वार्षिकोत्सवको उपलक्ष्यमा फेशन डिजाइनर काउन्सिल अफ नेपालका अध्यक्ष अमित झाले शनिबार…

पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

काठमाडौं साउन ५ गते । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा विजनेशम्यान राज कुन्द्रा पक्राउ परेका छन् । मुम्बई पुलिसको क्राइम ब्रान्चले उनलाई सोमबार राती उनलाई पक्राउ गरेको हो ।…

भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’ को तेस्रो लुक सार्वजनिक

काठमाडौ असार १० गते । भोजपुरी फिल्म ‘स्पेशल कमाण्डु अन मिसन’ को तेस्रो लुक सार्वजनिक भएको छ । अमित सर्राफको निर्देशन, गणेश प्रसादको निर्माणमा बनेको यो भोजपुरी फिल्ममा नायक सदाम…

सलमानसँग फिल्म खेल्न अस्वीकार गर्ने हिरोइनहरु

बलिउड उद्योगका लोकप्रिय अभिनेता सलमान खानसँग फिल्म खेल्न नचाहने अभिनेत्री सायदै कोही होलान् । उनीसँग एउटा फिल्म खेलेर चर्चित हुन चाहने अभिनेत्रीहरुको संख्या निकै ठूलो छ । सलमानका थुप्रै सुपटहिट…

‘रोगबाट आफँै जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’

काठमाडौँ, जेठ ३० गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन…

कोरोनाका कारण मनोरञ्जन क्षेत्रमा मारमा

काठमाडौँ जेठ २८ गते । कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल÷रेष्टुरेन्ट÷क्लब÷दोहोरी साँझ लगायत) मा काम…

भारतीय अभिनेता दिलिपकुमारको स्वास्थ्यमा सुधार

काठमाडौँ जेठ २६ गते । बलिउड फिल्मका दिग्गज अभिनेता दिलीप कुमारको स्वास्थ्यमा सुधार आएको छ । उपचारमा सहभागी डाक्टर जलील पारकरले स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् । पारकरले भने…

बनारस घाटमा हट फोटोसुट

अभिनेत्री सौन्दर्या शर्माको अक्सर बोल्ड लुक्सका कारण चर्चा हुने गर्छ । शर्माले होलीको अवसर पारेर एक फोटो सुट समेत गराएकी थिइन् । त्यतिबेला उनको निकै चर्चा भएको थियो । बनारसको…

दिव्या भारतीः आज पनि उस्तै ताजा

दिव्या भारती । एक यस्ती नायिका जसले निकै कम उमेरमा बलिउडमा आफ्नो पहिचान बनाउन सफल भएकी थिइन् । एकपछि अर्को हिट फिल्म दिएर उनले स्थापित नायिकालाई चुनौती दिएकी थिइन् ।…