Khadya Bibhag

बन्दको अवज्ञा गरेको भन्दै भ्यानमा आगजनी

फाइल फोटो  मोरङ, भदौ २७ । तराईमा आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै मोरङको विराटचोक सडकखण्डमा आज बिहान एउटा म्याजिक भ्यानमा आगजनी गरेका छन् । जिल्ला प्रहरी…

बन्दका कारण अस्पताल पनि प्रभावित

सप्तरी, भदौ २७ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीसहित तराईमा लगातार बन्द जारी राखेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा अक्सिजन अभाव भएको छ । अहिले गर्मीको समयमा अस्पतालमा…

कतारमा दर्जनौँ कामदार अलपत्र

काठमाडौं, भदौ २६ गते । बिदामा घर जान्छु भन्दै हिँडेका मुदिर प्रबन्ध निर्दैशक सम्पर्क्विहिन भएपछि ३२ नेपाली कामदार कतारमा अलपत्र परेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । उनीहरुले ५…

तनहूँमा पनि प्रर्दशनकारीलाई प्रहरीको गोली लागि मृत्यु

तनहूँ, भदौ २६ गते । दमौलीमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । किशोर मृत्यु प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रेका आफन्तको समूहमाथि प्रहरीले गोली चलाउदा १ जनाको…

घाइते भई नर्भिकमा उपचार गराइ रहेका आन्दोलनकारी विच्छाको मृत्यु

साँकेतिक फाइल फोटो काठमाडौ भदौ २५ गते । बुधबार साँझ जलेश्वरमा सुरक्षाकर्मीले प्रहार गरेको गोली लागि काठमाण्डौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका विरेन्द्र बिच्छाको दुई दिनपछि आज मृत्यु भएको छ ।जलेश्वर…

यौनधन्दामा संलग्न पक्राउ

काठमाडौ भदौ २४ गते । धुलीखेलस्थित चार दोबाटोमा रहेको काभ्रे स्वीट एन्ड मिठाइ भण्डारमा प्रहरीले आज छापा मारी यौनधन्दा चलाएको आरोपमा पसल सञ्चालक विनोद गुप्तासहित एक जोडीलाई पक्राउ गरेको छ…

अफगनिस्तानमा ९४ जना आतङ्ककारी मारिए भने १२ जना सेना

काबुल, २४ भदौ । अफगानिस्तानका विभिन्न भू–भागमा यहाँका राष्ट्रिय सेनाको सञ्जालले गत दुई दिनभित्र गरेको आतङककारीविरुद्धकोे कारबाहीमा ९४ जना आतङ्ककारी मारिएको जनाइएको छ । सोही अवधिका छुट्टाछुट्टै ती आक्रमणहरुमा परी…

गएराति महोत्तरीका तीन प्रहरीचौकीमा आगजानी

महोत्तरी, भदौ २४ गते । आन्दोलनकारीले गएराति तीन प्रहरी चौकीमा आगजनी गरेका छन् । प्रहरीको गोली लागेर चार जना प्रर्दशनकारी मारिएपछि आक्रोशित आन्दोलनकारीले इलाका प्रहरी कार्यालय बलबा, मनरा प्रहरी चौकी…

बन्दका कारण बारा र पर्साको उद्योगी मारमा

बारा, भदौ २३ गते । संयुतm मधेसी मोर्चाले गरेको बन्द अवहानको २६ दिनसम्म उधोगी व्यापारीहरुले  ठूलै नोकसानी व्यहोर्नु परेको छ । बारा र पर्सामा मात्र करिब  १६ अर्ब ८७ करोडको…

कम्लहरी मुक्त जिल्लामा मुक्त छैन कम्हलरी

फाइल फोटो दाङ, भदौ २३ गते । दाङलाई पहिलो मुक्त कम्लहरी जिल्लाका रुपमा घोषणा गरे पनि अझै ३३ जना कम्लहरी मुक्त हुन बाँकी रहेका छन् । मुक्त कम्लहरी विकास मञ्च…