Khadya Bibhag

बस पल्टिदा २० यात्रु घाइते, चालक फरार

चितवन, असोज, १८ गते । जुगेडीबाट नारायणगढतर्फ आउँदै गरेको स्थानीय रुटमा चल्ने मिनीबस भरतपुर उपमहानगरपालिका वडा नं २, आँपटारी नजिकै आज बिहान सडक किनारामा पल्टिँदा २० सबार यात्रु घाइते भएका…

हलियाँबासीको पीडा सुन्ने कोही भएन !

 बाँके, असोज १८ गते ।  बाँकेको होलियामा गतवर्ष राप्तीनदीमा आएको बाढीका कारण धान खेती  राम्रो हुन सकेन् । यसबर्ष भने समयमा प्रर्याप्त बर्षा नभएका कारण बारीमा लगाइएको धानबाली सुक्न थालेको…

सभासद्हरुका लागि आफ्नै घर पराया

राजविराज, असोज १८ गते । आफ्नो घर पराया हुन्छ भन्ने कुरा पत्यार लाग्न सकिदैनन् तर, अहिले यस्तै भएको छ मधेशका जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासदहरुलाई । अघिल्लो सविधानसभाका सभासदहरुले संविधान जारी…

दुर्घटनामा दुईको मृत्यु, एक गम्भिर घाइते

तिलोत्तमा,रुपन्देही, १७ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी…

राप्रपाका महामन्त्री चन्द्रबहादुर गुरूङको उपचारको क्रममा निधन

काठमाडौं,असोज १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको उपचारका क्रममा निधन भएको छ । अमेरिकाको कोलोराडोमा नेपाली समय अनुसार गएराती ८ बजे निधन भएको राप्रपा नेपालका सह–प्रवक्ता…

कसले फिजायो नकाबन्दी खुल्ने हल्ला

काठमाडौ असोज १६ गते । दश दिनदेखि ठप्प रहेको नेपाल भारतको सीमा नाका खुल्ने हल्ला दिल्लीबाट फिजाइएको हो । काठमाडौमा आएर दिल्ली फर्केका नेपालका लागि भारती राजदुत दीपकुमार उपाध्ययले त्यहाँका…

जनकपुरमा पाइएका लाश कसका ?

काठमाडौँ, असोज १५ गते । राष्ट्रिय मानवअधिकार आयोगले जनकपुर उपमहानगरपालिकाको पश्चिमतर्फ अवस्थित बसविट्टी गाउँ नजिकको दूधमती किनारमा भेटिएका शवका सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज…

हुलाकी सडक बनेपछि स्थानीय खुशी

धनगढी, असोज १४ गते । घर नजिकै भएर हुलाकी सडक बनेपछि लाभको अनुभूति हुन थालेको छ सुरेश चौधरीलाई । ग्रामीण क्षेत्रमा सडक विस्तारसंगै विकासले पनि गति लिने आशावादी देखिनु भएका…

नाकाबन्दीले सदुरपश्चिम पनि तनावमा

कैलाली, असोज १४ गते । भारतीय बजारबाट दिनहुँ दर्जनौंको सँख्यामा आउने मालबाहक सवारी साधनलाई भारतको गौरीफन्टा र बनवासामा भारतीय सुरक्षाकर्मी तथा भन्सारले विभिन्न बहाना बनाई रोक्ने गरेपछि पेट्रोलियम पदार्थको अभावमा…

लुम्बिनी विकास कोषको ताल्ला खुल्यो

भैरहवा, असोज १४ गते । लुम्बिनी विकास कोष प्रधान कार्यालय रुपन्देहीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले लगाएको ताला हिजो साँझदेखि खुलेको छ ।ताला खुलेसँगै लुम्बिनी विकास कोषको प्रशासनिक काम कारबाही…