Khadya Bibhag

असोज १४ गते हुलाकी सडकमा मानव साङ्गलो बनाउने मधेशी मोर्चाले निर्णय गरेको छ । त्यसैको रिहसल गर्दै तमलोपाका नेताहरु । फोटोः कृष्ण सिह

मधेश विरोधी संविधान जारी भएपछि सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोज्यूले संविधान जलाउदै तस्बिर, पंकज दास

राष्ट्रपति कार्यालयको अगाडि नेपाल सद्भावना पार्टीको प्रदर्शन

मधेश विरोधी संविधानको विरोधमा तराई मधेशको बच्चा–बच्चामा जागरुक्ता, उत्साह मधेश मुक्ती को लागी

पर्सा जिल्लाको मनिहारीमा शहिदहरूको सम्मानमा आयोजित श्रद्धांजलि सभामा सहिद परिवारहरूलाई सम्मान गर्दै सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतो

भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा । उहाँलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले स्वागत गर्नुभएको थियो । तस्बिर ः रत्न श्रेष्ठ, रासस

जनकपुरमा निकालिएको शव यात्रा सहभागि आमसमुदाय । फोटोः उपेन्द्र महतो

मधेशी नागरिक समाज तथा बुद्धिजिविले नयाँ बानेश्वरमा निकालिएको र्यालीमा सहभागि हुँदै तमलोपाका नेता बीपी यादव

राष्ट्रपति कार्यालयका अगाडि धर्ना दिँदै मधेशी बुद्धिजिवि तथा अधिकारकर्मीहरु, फोटोः अनिल महासेठ

जनकपुर बल्दैः आज २६ औं दिन पनि जनकपुर अशान्त छ । हिजो प्रहरीले प्रदर्शनकारीमाथि गरेको दमनका विरोधमा जनता आए सडकमा