Khadya Bibhag

सविधानमा अधिकारको माग गर्दै नेपाल मुस्लिम अधिकार मञ्चको वीरगञ्जमा विरोधसभा

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विराटनगरमा आयोजना गरेको विरोधसभामा सहभागि नेता तथा कार्यकर्ताहरु

मस्यौदाको विरोधमा जनकपुरमा आयोजना गरिएको विरोधसभा कार्यक्रममा मधेशी मोर्चाका चार नेता उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्रराय यादव

मस्यौदा संकलनको दिन प्रहरी र प्रदर्शनकारीबचि झडप हुँदा घाइते भएका संघीय समाजवादी फोरम नेपालका सभासद् डा.विरेन्द्र महतो कार्यकर्ताका साथमा

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्धारा वीरगञ्जमा आयोजना गरेको विरोध सभा

मधेशी पत्रकार संघ पर्सा शाखाले आन्दोलनपछि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशवादी दलका नेताहरु

हेर्नुस्, सिके राउतको कार्यक्रममा जनताको सहभागिता

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगञ्जमा केपी अ‍ोली, सुशिल कोइराला, प्रचण्ड र विजयकुमार गच्छदारको पुतला जलाएको छ ।

विरगञ्जमा आन्दोलनकारी र प्रहरीबीच दोहोरा झडप । साथमा संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादव

प्रहरीले नेपाल सद्‍भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत भवनमा प्रवेश रोक लगाएपछि उनका कार्यकर्ताहरुले सभा हलअगाडि अहिले चर्को नाराबाजी गर्दै