Khadya Bibhag

किसान खुशी हुने गरि सरकारले सहयोग गर्छ

–महिन्द्र राय यादव मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय महन्थ ठाकुर नेतृत्वको तत्कालिन राजपा जसले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल बनाएको थियो । राजपाबाट…

धानमा बाला नलाग्दा किसानलाई पेटको चिन्ता

नवराज वस्नेत मानो रोपेर मुरी फलाउने अभिलाषा बोकेर कृषि कर्ममा जुटेका भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ६ का किसानहरु मानो रोपेर मुठ्ठी पनि भित्र्याउन नपाउँदा परिवारले वर्षभरि के खाने…

बाढीबाट पिडित किसानलाई राहत दिने सरकारको निर्णय

काठमाडौँ कात्तिक ११ गते । बाढीबाट धानबालीमा क्षति भएको किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले १० कठ्ठासम्म भएका साना किसानलाई उत्पादन लागतको ६५ राहत…

लगातारको वर्षाले सर्लाहीका धानबालीमा क्षति

सर्लाही कात्तिक २ गते । आइतबारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन् । यसवर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको छ ।…

आइतवारदेखि परेको अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति पुराएको छ । काटिएको धान पानीबाट निकाल्दै किसान ।

सुदूरपश्चिमका किसानलाई खेतबारीमै दसैं

बैतडी, असोज २९ गते । धान भित्र्याउने समयमै दसैं सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् । धान, मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि किसान खेतबारीमा नै व्यस्त हुनुपरेको स्थानीयवासीको…

भारतीय केरा आयातमा रोक लगाउन माग

भरतपुर असोज १८ गते । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा…

महिनाव्यापी ४१ औं विश्व खाद्य दिवस शुरु

काठमाडौं, भदौ २५ गते । वर्षेनी मनाइदै आइरहेको विश्व खाद्य दिवस नेपालमा महिनाव्यापी रुपमा मनाइने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महिनाव्यापी खाद्य दिवस मनाउने कार्यक्रमको शुरुवात गरिएको हो…

तरकारीमा झरीले व्यापक क्षति

केही दिनदेखिको झरीले सर्लाहीका किसानले फलाएको तरकारी बालीमा व्यापक क्षति पु¥याएको छ । डुबानमा परेर तरकारी कुहिन थालेको किसानहरुले गुनासो गरेका छन् । लौका, काक्रो, खुर्सानी, झिङनी लगायतका तरकारी बालीमा…

म्यानपावरबाट विदेश गएकाहरुले दुख पाएको देखेर जासर लाग्नुभयो कृषिमा

–रोहित महतो ‘कृषि कर्म थाल्दा घर–परिवारदेखि सबैजसो चिनजानकाले मलाई यो पागल भयो भन्दै गाली गर्नुहुन्थ्ज्यो, यो केटोले भए भरको सम्पत्ती डुवाउँछन्, आफ्नो भविष्य आफै खराब गर्दैछन्, आम–बुवा, छोराछोरी सबैलाई सडकमा…