विराटनगर, भदौ १४ गते । सिरहामा आज अपराह्न दुई मोटरसाइकल ठोकिँदा एकको मृत्यु भएको भने अन्य तीनजना घाइते भएका छन् । स२प ५२५१ नंको मोटरसाइकल चालक सुखीपुर–६ बस्ने ३० वर्षीय…
Tag: samaj
पार्टी कार्यालय र प्रहरी चौकीमा आगजनि
वीरगञ्ज भदौ १४ गते । आन्दोलनकारीले आज अपराह्न वीरगन्जको रानीघाट र गण्डकमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी तथा पर्साको रामगढवा गाविसको मनमोहन नगरमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका…
विराटनगरमा बम विस्फोट हुदा एक जना घाइते
विराटनगर, भदौ १३ गते । विराटनगरको व्यस्त बसपार्कनजिकै आइतबार साँझ बम विष्फोट हुँदा एकजना घाइते भएका छन् । विस्फोटबाट विराटनगर–१३ का २४ वर्षीय निरज साह घाइते भएका हुन् । दाहिने…
दुर्घटनामा सशस्त्र प्रहरीका जवानकाृ मृत्यु
सुनसरी, भदौ १२ गते । पूर्वपश्चिम राजमार्गअन्र्तगत सुनसरीको नरसिंह–६ मा आज अपराह्न दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।…
बालिका बलात्कार गर्ने चमार युवक प्रक्राउ
रौतहट, भदौ १२ गते । रौतहत जिल्लाको चन्द्रपुर नगरपालिका १२ की एक ६ बर्षिय बालिका बलात्कृत भएकी छिन् । स्थानीय १९ बर्षीय युवक जयराम चमारले खेल्नलाई उनकै घरमा पुगेकी बालिकालाई…
अझै पुगेनन् एम्बुलेन्स
बाँके, भदौ १२ गते । बाँके जिल्लाका ग्रामीण क्षेत्रमा अझै पनि एम्बुलेन्स सेवाको पहुँच पुग्न सकेको छैन । विभिन्न सङ्घसंस्थाले सेवाका लागि भनेर सञ्चालनमा ल्याइएका एम्बुलेन्स ग्रामीण क्षेत्रमा जान नमान्ने…
टीकपुरमा कफ्र्यु यथावत
फाइल फोटो धनगढी, भदौ १२ गते । धनगढी नगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कैलालीले लगाएको निषेधाज्ञा (कफ्र्यु) आज पाँचौँ दिन पनि यथावत् रहेको छ । धनगढी नगर क्षेत्रमा जारी गरिएको…
सीमा सुरक्षा बालियो पार्ने दुई देशबीच सहमति
सुनसरी, भदौ ११ गते। नेपाल र तथा भारतको सीमा सुरक्षा मजबुत पार्न दुई देशका अधिकारीबीच सहमति भएको छ । भारत बिहारको अररियामा आज सम्पन्न नेपाल र भारतका सुरक्षा प्रमुखको बैठकले…
अनिश्चितकालिन बन्दका कारण कालोबजारी बढ्दै
एसपी गौरब, सर्लाही, भदौ ११ गते । अनिश्चितकालिन बन्दका कारण सर्लाहीमा कालोबजारी सुरु भएको छ । दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभाव भएको छ भने उपलब्ध सामग्रीमा समेत व्यापारीले…
लौ थारुको बारेमा शेरवहादुर देउवाको आयो यस्तो कुरा
काठमाडौँ, भदौ ११ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गर्नुभएको छ । काँग्रेस सिन्धुपाल्चोकले आज…

