उपेन्द्र र महन्थलाई पछ्याउदै सिके राउत

नेपालगञ्जमा त्यस बन्दका कारण सामुदायिक द्वन्द्व हुँदा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको घटनालाई भिडियोमार्पmत मधेशका जनतामा पु¥याउने काम भयो तर नेपाल सद्भावना पार्टी (आनन्दी देवी) का नेताहरू एकले अर्कोलाई परास्त गरी…

स्थानीय तहको चुनाव र आर्थिक पारदर्शिता

–श्रीमन नारायण अहिले जहाँ गयो त्यही चुनावको चर्चा भइरहेका हुन्छन् । स्थानीय बजारको चौक–चौकको चिया पसलमा जानुस्, सभा सम्मेलनमा जानुस्, कुलो पँधेरो, खेत खलियान जानुस् जहाँ पनि स्थानीय तहको चुनावको…

जसपाको सत्ता यात्रामा ओलीको स्वार्थ

–श्रीमननारायण भनिन्छ, “लोभी बस्ने गाउँमा ठग भोकै मर्दैन” । मधेसी नेताहरू सत्ताका लोभी हुन् जबकि प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेपालको वर्तमान राजनीतिका सर्वाधिक चतुर, सफल एवं कुशल राजनीतिज्ञ हुनुहुन्छ ।…