जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै…

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा पौडेल काठमाडौँ, १४ जेठ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ । यसअघिका…

‘संविधान रक्षाका लागि श्रमिकहरू एकजुट हुनुपर्ने’

काठमाडौँ, जेठ १४ गते । विभिन्न श्रमिक सङ्घ सङ्गठनले संविधान रक्षाका लागि देशभरका श्रमिक एकजुट हुनुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, पेशागत महासङ्घ…

बेलायत र फिनल्यान्डबाट स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ, जेठ १४ गते । कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल…

२४ घण्टामा ९८४१ कोरोनाका विरामी निको

काठमाडौँ जेठ १४ गते ।  पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । यही अवधिमा ९ हजार ८४१ जना निको भएका छन् । त्यस्तै, थप ९६…

भारतले नेपाललाई दिएको कोरोना विरुद्धको खोप (फोटो फिचर)

 

भारतबाट कोरोना विरुद्धको खोप आज नेपाल आउँदै

काठमाडौं माघ ८ गते । भारत सरकारले अनुदानमा नेपाललाई उपलब्ध गराएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप आज नेपाल आउन लागेको हो ।  नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको…

कोरोनाका कारण बन्द रहेका सबै क्षेत्र खुल्ने

काठमाडौं । कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति ९सीसीएमसी०ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…