सत्तागठबन्धन लोकतान्त्रिक गठबन्धन होइन, वामगठबन्धन हो

–मोहम्मद अकवाल अहमद शाह, –कार्यकारिणी सदस्य, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको पार्टीमा आफैमा अन्योलमा देखिएको छ । कुनै कुराको एउटा स्पष्ट…