जसपाका अमृता अग्रहरीले भन्नुभयो, केन्द्रीय समितिको बैठक बारे कुनै जानकारी छैन’

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असार २७–२८ गतेका लागि मधेश प्रदेशको पर्सा जिल्लामा केन्द्रीय समितिको बैठक बोलाइएको छ । तर सो बैठक बारे बाबुराम भट्टराई पक्षका नेताहरुले आफूलाई…