Khadya Bibhag

७६ जिल्लामा फैलियो डेंगु, ४४ जनाको मृत्यु

काठमाडौँ असोज २४ गते । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनस¬ङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा सो रोग…

डेङ्गी लागेको व्यक्तिलाई झन टोक्टछन् लामखुट्टे

डेङ्गी र जीका भाइरसले सङ्क्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ । यसबारे वैज्ञानिक जर्नल ुसेलुमा एउटा शोध प्रकाशित भएको छ । ती भाइरसका कारण…