भारतीय दूतावासले सम्पन्न गर्यो दौड

काठमाडौँ माघ ७ गते । भारतीय राजदूतावासले वतावरणका लागि जीवन शैलीको अवधारणालाई प्रवद्र्धन गर्न पाँच किलोमिटर दौड सम्पन्न गरेको छ । “आजादीका अमृत महोत्सव” अन्तर्गत सो दौड सम्पन्न गरेको हो…