धानखेतमा महिलाको लास फेला

विराटनगर साउन १८ गते । धान खेतमा एकजना महिलाको लास फेल परेको छ । सो लास मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखियाको रहेको प्रहरीले पुष्टि गरेको छ ।…